फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुरुष र महिलाबीचको समानता चीनको आधारभूत राष्ट्रिय नीति: सी चिनफिङ

(GMT+08:00) 2020-10-02 17:51:41
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १ तारिख संयुक्त राष्ट्र संघ महासभाको पैचिङ विश्व महिला सभा आयोजना गरिएको २५ औँ वार्षिकोत्सवको उच्चस्तरीय सम्मेलनमा भिडियोमार्फत महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

त्यस क्रममा उहाँले पुरुष र महिलाबीच समान हुने कुरा चीनको आधारभूत राष्ट्रिय नीति रहेको कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु