फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिलाको हक-अधिकारलाई प्रत्याभूति दिने कुरालाई देशको विचार भन्ने स्तरमा उकासिने: सी चिनफिङ

(GMT+08:00) 2020-10-02 17:52:18
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १ तारिख संयुक्त राष्ट्र संघ महासभाको पैचिङ विश्व महिला सभा आयोजना गरिएको २५ औँ वार्षिकोत्सवको उच्चस्तरीय सम्मेलनमा भिडियोमार्फत महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा उहाँले महिलाको हक-अधिकारलाई प्रत्याभूति दिने कुरालाई देशको विचार भन्ने स्तरमा उकास्नुपर्ने कुरामा जोड दिनुभएको छ। साथै उहाँले राजनीतिमा सहभागी हुन महिलाहरूलाई नयाँ अवसर प्रदान गर्दै जाने कुरा पनि औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु