फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली पूर्व राजदूतद्वारा नयाँ चीन स्थापनाको ७१ औँ वार्षिकोत्सवको शुभकामना

(GMT+08:00) 2020-10-02 17:52:47
चीनको राष्ट्रिय दिवस र चन्द्रमा दिवसको उपलक्ष्यमा धेरै मुलुकका व्यक्तिहरूले चिनियाँ जनतालाई चाड पर्वको हार्दिक शुभाकामना व्यक्त गरेका छन्।

चीनका लागि नेपाली पूर्व राजदूत लिलामणी पौडेलले पनि भिडियोमार्फत आफ्नो शुभकामना प्रकट गर्नुभएको छ। चीनले नयाँ कोरोना महामारीको नियन्त्रण गर्नुका साथै विश्वसँग महामारी प्रतिरोधात्मक अनुभव र वैज्ञानिक अनुसन्धानको प्रतिफल पनि बाँडफाँड गरेकाले चीन सरकार र चिनियाँ जनताप्रति कृतज्ञता प्रकट गर्नुका साथै त्यसको सराहना गर्न चाहेको कुरा पनि उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु