फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा महिला कार्य सम्बन्धी सहयोगलाई सबल पार्नुपर्ने राष्ट्राध्यक्ष सीको भनाई

(GMT+08:00) 2020-10-02 20:12:08
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टोबर १ तारिख पैचिङ विश्व महिला सम्मेलनको २५औं वर्षको सम्झना गर्ने संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय सम्मेलनलाई भिडियो सम्बोधन गर्दै विश्वमा महिला कार्य सम्बन्धी सहयोगलाई सबल पार्नुपर्ने प्रस्तुत गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले संयुक्त राष्ट्र संघले महिला कार्यलाई प्राथमिक स्थानमा राख्ने, हिंसात्मक गतिबिधि र भेदभावको उन्मुलन गर्नुपर्ने, गरिबी निवारण लगायत समस्यामा बढी लगानी गर्नुपर्ने, लैड्गिक डिजिटल विभाजन हटाउन चीनले समर्थन गरेको बताउनुभयो। संयुक्त राष्ट्र संघमा महिलाहरुको प्रतिनिधित्वलाई सबल पार्ने कुरामा पनि उहाँले समर्थन व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु