फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अमेरिकी राष्ट्रपतिलाई सान्त्वना

(GMT+08:00) 2020-10-03 19:27:53
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ३ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सान्त्वना सन्देश पठाउँदै राष्ट्रपति ट्रम्प तथा उहाँकी श्रीमती दुवै नै नयाँ कोरोना भाइरस संक्रमित हुनुभएकोमा हार्दिक सान्त्वना व्यक्त गर्नुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयो: 'राष्ट्रपति र श्रीमती मेलानिया ट्रम्प नयाँ कोरोना महामारी भाइरस संक्रमण गरिएको खबर पाउँदा म र मेरी श्रीमती फङ लीयुआन तपाईं र तपाईंकी श्रीमतीलाई सान्त्वना प्रकट गर्नुका साथै तपाईंहरू छिटै निको हुनुहुने शुभकामना पनि व्यक्त गर्न चाहन्छौं।'

जानकारी तथा लेखहरु