फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शनचन विशेष आर्थिक क्षेत्र स्थापनाको ४० औं वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सी सहभागी हुने

(GMT+08:00) 2020-10-12 16:25:43

शन चन विशेष आर्थिक क्षेत्र स्थापित भएको ४० औं वार्षिकोत्सव समारोह अक्टोबर १४ तारिख क्वाङतुङ प्रान्तीय शनचन शहरमा आयोजना हुने भएको छ। सो समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुहुने भएको छ।

सो समारोहको प्रत्यक्ष प्रसारण चाइना मिडिया ग्रूपले गर्ने योजना छ।

जानकारी तथा लेखहरु