फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अर्थतन्त्रको सन्तुलित पुनरुत्थान अमेरिकी सञ्चार-माध्यम

(GMT+08:00) 2020-10-12 16:28:11

अमेरिकी सञ्चार-माध्यमले हालै जनाएअनुसार, हाल विश्वका प्रायःजसो आर्थिक समूहहरूले आर्थिक ह्रास रोक्नका लागि कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रण गर्ने बेलामा चीनको अर्थतन्त्र सामान्य लिगमा पुनःफर्केको छ र सन्तुलित पुनरुत्थान भएको छ। चीनको अर्थतन्त्रले चालू वर्ष राम्रो उपलब्धि सिर्जना गर्ने सम्भावना छ।

सीएनएनले विश्व बैंकको अनुमान उद्धृत गरेअनुसार, चालू वर्ष चीनको अर्थतन्त्रले विश्वको कूल गार्हस्थ उत्पादनमा ओगटेको अनुपात १.१प्रतिशतले वृद्धि हुने सम्भावना रहेको छ।

सीएनएनले चीनले महामारी विरुद्धको गम्भीर कदम चालेर महामारी फैलिन प्रभावकारी रुपमा नियन्त्रण गरेको साथै ठूलो आधारभूत प्रबन्धको निर्माणलाई अगाडि बढाएको, उपभोग टिकट वितरणआदि तरीकाहरुमार्फत उपभोगलाई उत्साहित पारेकोले ती कदमहरूले स्पष्ट उपलब्धि हासिल गरेको कुरा जनाएको छ।

जानकारी तथा लेखहरु