फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राम्रो पर्यावरणबाट तिब्बती जनताको सुखमय र सम्पन्न बाटो बन्दै

(GMT+08:00) 2020-10-12 16:51:29

स्वच्छ पानी र हरिया पहाड चीनका सुन र चाँदी हुन्। तिब्बतले पर्यावरणीय संरक्षण र सर्वसाधारणको जीवनको सुधारलाई जोडेर राम्रो पर्यावरणको निर्माण र सुन्दर जीवनयापनको दीर्घकालीन प्रणाली अपनाएको छ। राम्रो पर्यावरण तिब्बती जनता धनी हुने र सम्पन्न जीवनतर्फ लम्किने सुन र चाँदी पहाड बन्दैआएका छन्।

हाल तिब्बतमा पर्यटनको व्यस्त सिजन हो। अग्ला हिमालय, अग्ला पुरानो रुख, फराकिला नदी, सुन्दर तालहरूले विभिन्न क्षेत्रका पर्यटकहरूलाई आकर्षित गरेका छन्।

पर्यावरणको संरक्षण गर्न स्थानीय क्षेत्रले वनस्पति काट्न निषेध नीति कार्यान्वयन गरेको छ। स्थानीय पर्यावरण अझै राम्रो बन्दैआएको छ। त्यहाँका मानिसहरूले स्वच्छ पानी र हरियो पहाडबाट ल्याइने प्रशस्त फाइदा प्राप्त गरेका छन्।

तिब्बत स्वायत्त प्रदेशले पर्यावरणीय क्षतिपूर्ति नीति कार्यान्वयन गर्दै पर्यावरणीय संरक्षणसँग सर्वसाधारणको जीवन सुधारलाई जोडेको छ। अझै धेरै किसान र पशुपालकले सुखमय र सम्पन्न जीवन बिताएका छन्।

जानकारी तथा लेखहरु