फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विशेष आर्थिक क्षेत्रको सुधार तथा विकासमा संलग्नताका लागि स्वागत-राष्ट्राध्यक्ष सी

(GMT+08:00) 2020-10-14 15:56:09

न चन विशेष आर्थिक क्षेत्रको स्थापना भएको ४० औं वार्षिकोत्सव विषयक सम्मेलन अक्टोबर १४ तारिख आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी र चीनका सर्वोच्च नेता सी चिन फिङले विशेष आर्थिक क्षेत्रको ४० वर्षसम्मको निर्माण विश्वका विभिन्न मुलुकहरुको संयुक्त सहभागीतासँग घनिष्ट सम्बन्ध रहेको र यसले विश्वका मुलुकहरुको विकासका लागि फराकिलो चौतारो प्रदान गरेको बताउनुभएको छ।

साथै सम्बोधनको क्रममा राष्ट्राध्यक्ष सीले चीनको विशेष आर्थिक क्षेत्रको सुधार तथा विकासमा अझ बढी संलग्न हुन विभिन्न मुलुकहरुलाई स्वागत पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु