फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अझ उचाइमा सुधार र खुलापनलाई पुर्याउनुपर्छ – राष्ट्राध्यक्ष सी

(GMT+08:00) 2020-10-14 15:57:27

शन चन विशेष आर्थिक क्षेत्रको स्थापना भएको ४० औं वर्ष विषयक सम्मेलन आज अक्टोबर १४ तारिख आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी र चीनका सर्वोच्च नेता सी चिन फिङले सो सम्मेलनको उद्देश्य तथा विशेष आर्थिक क्षेत्रको निर्माणको अनुभव निष्कर्श व्यक्त गर्नुका साथै अझ उचाइमा सुधार र खुलापनलाई पुर्याउनुपर्ने बताउनुभएको छ।

जानकारी तथा लेखहरु