फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक विशेष क्षेत्रलाई निरन्तर रुपमा उच्चस्तरीय बनाउँदै जाने: राष्ट्राध्यक्ष सी चिनफिङ

(GMT+08:00) 2020-10-14 15:59:34

चिनियाँ कम्युनिष्ट पार्टी र देशका सर्वोच्च नेता सी चिनफिङले चीनमा आर्थिक विशेष क्षेत्रको निरन्तर रुपमा निर्माण गर्नु बाहेक अझ राम्रो र उच्चस्तरीय बनाउँदै जाने औँल्याउनुभएको छ।

शन चन आर्थिक विशेष क्षेत्र स्थापनाको ४० औँ वार्षिकोत्सव समारोह आज अक्टुबर १४ तारिख आयोजना गरिएको छ। समारोहलाई सम्बोधन गर्दै राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ युगमा आर्थिक विशेष क्षेत्रको निर्माण र विकास गर्न १० बुँदे सिद्धान्त प्रस्तुत गर्नुभएको छ। ती १० बुँदे सिद्धान्तमध्ये विशेष क्षेत्रको निर्माण गर्ने क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई कायम राख्नुपर्ने, चिनियाँ विशेषतायुक्त समावजादी व्यवस्थालाई कायम राख्नुपर्ने र त्यसलाई पूर्णता दिलाउनुपर्ने, चौतर्फी रुपमा वैदेशिक खुलापनलाई कायम राख्नुपर्ने, सिर्जनशीलतालाई कायम राख्नुपर्ने, कानुनी व्यवस्थालाई आर्थिक विशेष क्षेत्रको विकास हुने महत्त्वपूर्ण प्रत्याभूतिको रुपमा कायम राख्नुपर्ने आदि विषय समावेश छन्।

जानकारी तथा लेखहरु