फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अझ ठूलो राजनीतिक साहसद्वारा सुधारलाई अघि बढाइने: राष्ट्राध्यक्ष सी

(GMT+08:00) 2020-10-14 16:01:30

चिनियाँ कम्युनिष्ट पार्टी र देशका सर्वोच्च नेता सी चिनफिङले वर्तमान अवस्थामा सुधार एउटा नयाँ ऐतिहासिक मोडमा रहेकोले अझ ठूलो राजनीतिक साहस र ज्ञान बोकेर महत्त्वपूर्ण क्षेत्र र केन्द्रीत अङ्गको सुधारलाई अझ गहन र स्थिर बनाउनुका साथै सुधारको मिलिजुली क्षमता र कार्य कुशलतालाई माथि उकास्दै जानुपर्ने औँल्याउनुभएको छ।

शन चन आर्थिक विशेष क्षेत्रको भावी विकास अझ उच्च स्तरीय समाजवादी बजारमूलक आर्थिक व्यवस्थाको चाहनामा भर पर्नुपर्ने कुरामा जोड दिँदै राष्ट्राध्यक्ष सीले शन चनलाई दृढताका साथ सम्पूर्ण रुपमा खुलापनको विस्तार गर्दै अझ उच्चस्तरीय खुलस्त आर्थिक नयाँ व्यवस्थाको निर्माण गर्न निर्देशन पनि दिनुभएको छ।

जानकारी तथा लेखहरु