फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शन चन खाली कागजमा चीनको विशेषतायुक्त समाजवादको अद्भूत अभिनय होः सी चिन फिङ

(GMT+08:00) 2020-10-14 16:50:16

शन चन विशेष आर्थिक क्षेत्रको स्थापना भएको ४०औं वार्षिकोत्सव सम्मेलन अक्टोबर १४ तारिख क्वाङ तोङ प्रान्तीय शन चन शहरमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

सीले शन चन सुधार तथा खुलापन नीति लागू भएपछि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताले निर्माण गरेको नयाँ शहर भएको र खाली कागजमा चीनको विशेषतायुक्त समाजवादको अद्भुत अभिनय कोरेको कुरा बताउनुभयो। उहाँले शन चनले चालीस वर्षको समयमा विदेशका केही अन्तर्राष्ट्रिय शहरको सय वर्षको विकास प्रक्रिया हिँडेको जुन विश्व विकास इतिहासमा चिनियाँ जनताले सिर्जना गरेको चमत्कार भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु