फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सातौं सेनापतिस्तरीय वार्ता आयोजित

(GMT+08:00) 2020-10-14 18:29:44

अक्टोबर १२ तारिख चिनियाँ भारतीय सेनाले चीन-भारत सीमा क्षेत्रको छुशुलमा सातौं सेनापति स्तरीय वार्ता गरेको कुरा चीनको रक्षा मन्त्रालयका प्रेस प्रवक्ता रन कोछ्याङले तेह्र तारिख जनाउनुभएको छ।

वार्तामा दुवै पक्षले चिनियाँ तथा भारतीय सिमा क्षेत्रको पश्चिमी भागमा सम्पर्क छुट्ने सम्बन्धी सदिच्छापूर्ण, गहन तथा रचनात्मक रूपमा वैचारिक आदानप्रदान गरेका छन्। सैनिक तथा कूटनैतिक माध्यममार्फत् आपसी वार्ता तथा सम्पर्क राखिराख्ने सहमति दुवै पक्षले जनाएका छन्। साथै विद्यमान मतभेद चर्कँदै जान नदिने र सिमानाको शान्ति तथा सुरक्षाको संयुक्त संरक्षण गर्ने मतैक्यता पनि जनाएका छन्।

जानकारी तथा लेखहरु