फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा तङ स्याउ फिङको कास्य मुर्तिलाई फूल टोकरीको अर्पण

(GMT+08:00) 2020-10-14 18:40:14

अक्टोबर १४ तारिख दिउँसो चीनका सर्वोच्च नेता सी चिन फिङ क्वाङ तोङ प्रान्तीय शन चन शहरको लेन व्हा शान पार्क जानुभयो। उहाँले चीनको समाजवादी सुधार तथा खुलापन र आधुनिक निर्माणका डिजाइनर, निधन हुनुभएका नेता तङ स्याउ फिङको कास्य मुर्तिलाई फूल टोकरीको अर्पण गर्नुभएको छ।

जानकारी तथा लेखहरु