फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सिन च्याङ अल्पसंख्यक जातीको उचित कामको व्यवस्था

(GMT+08:00) 2020-10-20 18:44:51
सिन च्याङ विकास अध्ययन केन्द्रले अक्टोबर २० तारिख "सिन च्याङका अल्पसंख्यक जातिको श्रम तथा रोजगार सर्वेक्षण प्रतिवेदन"सार्वजनिक गरेको छ। अहिलेसम्म सिन च्याङ अल्पसंख्यक जातिहरूमध्येका धेरैजसोले उचित काम गर्ने अवसर प्राप्त गरेको देखिन्छ र यसबाट चीनको सिन च्याङ स्वायत्त प्रदेशको मानव अधिकार कार्य नयाँ प्रगति हासिल भएको सो प्रतिवेदनमा उल्लेख छ। साथै चीन सरकारले सिन च्याङ स्वायत्त प्रदेशमाथि लागू गरेको नीतिप्रति प्रभावकारी पनि देखिन्छ।

सन् १९९९ मा अन्तर्राष्ट्रिय श्रम संगठनले सर्वप्रथम"उचित काम"शीर्षकमा अवधारण प्रस्तुत गरेको थियो। यसको अर्थ श्रमिकहरू स्वतन्त्र, निष्पक्ष, सुरक्षित र सम्मानका साथ काम गर्ने वातावरण हुनु हो।

उक्त सर्वेक्षण प्रतिवेदनमा सन् २०१९ मा सिन च्याङ स्वायत्त प्रदेशमा प्रतिमहिना सबभन्दा न्यनुतम आम्दानी १४६० देखि १८२० चिनियाँ युआन रहेको छ। जसमध्ये चार विभिन्न स्तरहरूको विभाजन गरिएको देखिन्छ। साथै सिन च्याङबाट चीनका अरू ठाउँमा बसेर काम गरेकाहरूको आम्दानी सो आम्दानीभन्दा बढी हुने भएको पनि प्रतिवेदनमा उल्लेख छ।

जानकारी तथा लेखहरु