फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन च्याङ सरकारद्वारा अल्पसंख्यक जातिको राजगारीमा महत्व

(GMT+08:00) 2020-10-20 18:45:34
चीनको सिन च्याङ स्वायत्त प्रदेशको विकास अध्ययन केन्द्रले अक्टोबर २० तारिख "सिन च्याङ अल्पसंख्यक जातिको श्रम तथा रोजगारको सर्वेक्षण प्रतिवेदन"सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनको तथ्याङ्क अनुसार सिन च्याङ सरकारले अल्पसंख्यक जातिको श्रम तथा रोजगारी उच्च महत्व दिएको र अल्पसंख्यक जातिको रोजगारी चाहनालाई सम्मान गरेको देखिन्छ। रोजगारसम्बन्धी सेवा उपलब्ध गराएको कुरा पनि प्रतिवेदनमा उल्लेख छ।

सो अध्ययन केन्द्रका अध्यायक र सर्वेक्षण कार्य टोलीले सिन च्याङका अरू ठाउँहरूस्थित ७० भन्दा बढी उद्योग व्यवसायहरूको निरीक्षण गर्दै ती व्यवसायहरूमा ८०० भन्दा बढी अधिकारी, कर्मचारी र अल्पसंख्यक जातिका व्यक्तिसँग अन्तर्वार्ता लिएको थियो।

सिन च्याङ सरकारको सहयोगमा धेरै भन्दा धेरै अल्पसंख्यक जातिले आवश्यक र मन पराउने काम पाएको सो प्रविदेनले प्रष्ट पारेको छ। सन् २०१४ देखि २०१९ बर्षसम्म सिन च्याङमा गाउँबाट बाहिर काम गर्न जाने श्रामिकको संख्या १ करोड ६५ लाख ७० हजार पुगेको र बार्षिक २७ लाख ६२ हजार रहेको पनि सो प्रतिवेदनमा उल्लेख छ।

जानकारी तथा लेखहरु