फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा व्यापक राष्ट्रिय शक्तिमा नयाँ प्रगति प्राप्त

(GMT+08:00) 2020-10-22 20:28:26

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले अक्टोबर २२ तारिख "तेह्रौं पञ्च वर्षीय योजना"अवधिको विकासपछि चीनको आर्थिक, वैज्ञानिक र व्यापक राष्ट्रिय शक्तिले नयाँ प्रगति हासिल गरेको बताउनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले सोही दिन आयोजना गरेको "तेह्रौँ पञ्च वर्षीय योजना"को प्रतिवेदन प्रस्तुत गर्नका लागि आयोजना गरेको बैठकमा महासचिव सीले अध्यक्षता गर्दै उक्त कुरा बताउनु भएको हो।

जानकारी तथा लेखहरु