फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ#चेतावनी रेखाको उल्लंघन गर्नु हुँदैन र सीमा रेखामाथि थिचोमिचो गर्नु पट्टकै हुँदैन

(GMT+08:00) 2020-10-25 16:02:21

७० वर्षअघि एक आकस्मिक संघर्षले नयाँ चीनको सुरक्षित वातावरणलाई बिगारेको थियो। प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको गृह युद्ध उत्पन्न भएपछि अमेरिका सरकारले अन्तर्राष्ट्रिय समाजको विरोध र चीन सरकारले धेरैपटक गरेको चेतावनीको बावजुद जथाभावी रुपमा सेना पठाउँदै सशस्त्र हस्तक्षेप गरी उत्तर कोरिया लक्षित संघर्ष मच्चाएको थियो। संघर्षको आगो तुरुन्तै चीन र उत्तर कोरिया बीचको सीमावर्ती क्षेत्रमा फैलिँदै आएको थियो। चीन सरकारले गहन र व्यापक रुपमा के सोच विचार गरी के निर्णय गरेको थियो भने अमेरिकाको विरोध र उत्तर कोरियालाई सहायता दिनका लागि स्वदेश छाडेर संघर्ष गर्न चिनियाँ जन स्वयं सेनालाई पठाएको थियो।

1  2  
जानकारी तथा लेखहरु