फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ रात्रिकालीन अर्थतन्त्र तथा डिजिटल अर्थतन्त्र जोड्ने विकास

(GMT+08:00) 2020-10-25 17:03:02
चिनियाँ रात्रिकालीन अर्थतन्त्र तथा डिजिटल अर्थतन्त्र जोड्ने विकास हुँदैआएको छ र यसबाट सामाजिक उपभोग तथा वैज्ञानिक अनुप्रयोग गर्ने क्षेत्रमा नयाँ प्रगति रहिरहेको देखिन्छ।

ओक्टोबर २४ तारिख चीनको रात्रिकालीन आर्थिक मञ्च २०२० मा डिजिटल वैज्ञानिक प्रवन्धले विभिन्न व्यवसाय उद्योगहरूको विकास प्रणालीको सम्पूर्णरूपमा पुन निर्माण गरिरहेको जनाइएको छ। डिजिटल आर्थिक विकासको सहयोगमा रात्रिकालीन अर्थतन्त्रले उपभोग्य बजार साथै उपभोग्यको ठाउँलाई अझ बढी विस्तार गरेको देखिन्छ। अर्को पक्षमा रात्रिकालीन अर्थतन्त्रको सहयोगमा डिजिटल अर्थतन्त्रले अभिनवकरण गर्ने बलियो शक्ति तथा अनुप्रयोग गर्ने विस्तार ठाउँलाई पनि प्राप्त गर्नसक्ने कुरा सो मञ्चमा जनाइएको छ।

चिनियाँ रात्रिकालीन आर्थिक मञ्च २०२०"डिजिटल आर्थिक र उपभोग्य वातावरण"विषयमा रहेको छ। सो मञ्चले डिजिटल, नेटवक र वैज्ञानिक हिसाबले नेतृत्वमा वृहत डाटा, क्लाउड कम्प्युटिङ, सामान नेटवर्गसँग सम्पर्क तथा मानव वैज्ञानिक प्रविधि अर्थात् एआइसमेतका विभिन्न नयाँ वैज्ञानिक प्रविधिहरूलाई रात्रिकालीन आर्थिक व्यापारिक क्षेत्रमा अनुप्रयोग गराउने प्रस्ताव पनि प्रस्तुत गरिएको छ।

जानकारी तथा लेखहरु