फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधिद्वारा बहुपक्षवादको समर्थन

(GMT+08:00) 2020-10-25 17:04:26

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ च्युनले अक्टोबर २४ तारिख"संयुक्त राष्ट्र संघ"दिवसका अवसरमा एउटा भिडियो सम्बोधन गर्दै बहुपक्षवादी तथा संयुक्त राष्ट्र संघको समर्थन दिन र अन्तर्राष्ट्रिय एकीकरण तथा सहकार्यलाई बलियो बनाउन आह्वान गर्नुभएको छ।

यस बर्ष "संयुक्त राष्ट्र संघ दिवस" विषेश भएको मानिन्छ। किनकि सम्पूर्ण विश्व सयौं बर्षदेखि यता ठूलो परिवर्तनमा रहिरहेको र कोभिड-१९ महामारीबाट आएका चुनौतीप्रति प्रतिक्रियामा दिँदै आएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको प्रस्ताव तथा अडान प्रस्तुत गर्नुभएको छ। विश्वमा एउटा प्रणाली मात्रै भएको र जुन प्रणाली संयुक्त राष्ट्र संघ केन्द्रको रूपमा रहेको अन्तर्राष्ट्रिय प्रणाली हो। विश्वमा एउटा नियम मात्रै रहेको छ र जुन नियम"संयुक्त राष्ट्र संघको सिद्धान्त"का आधारमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम हो। महामारीपछिको समयमा संयुक्त राष्ट्र संघले समानताको दिशानिर्देश गर्ने, कानुन बमोजिम अधिकार दिलाउने, सहकार्य अघि बढाउने र सक्रिय गतिविधि गराउने चिनियाँ राष्ट्राध्यक्ष सीले संयुक्त राष्ट्र संघको स्थापना ७५औं बार्षिकोत्सवमा सुझाव दिनुभएको थियो।

जानकारी तथा लेखहरु