फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाउचाउबाट गरिबीमुक्त भएकी तिब्बती महिला च्वो मा ला मु

(GMT+08:00) 2020-10-27 18:34:23

सन् १९८४ मा जन्मिएकी च्वो मा ला मु चीनको तिब्बती स्वायत्त प्रदेशको छाङ तु शहरको माङ खाङ जिल्लाको ना सि गाउँकी वासिन्दा हुन्। हाल च्वो नै ततस्थानमा समृद्धि सिर्जना गर्ने नेतृत्वकर्ता महिला बनेकी छिन्।

च्या च्या चाउचाउ च्वोको जन्मथलोको एक विशेषतायुक्त खानेकुरा हो। नान सि गाउँमा धेरै च्या च्या चाउचाउ भोजन पसल रहेका छन्। च्वोले पनि एक चाउचाउ पसलको स्थापना गरेकी छिन्।

च्या च्या चाउचाउ बनाउँदै च्वोले धेरै प्रयासमा आफ्नो पसलको विकास गर्दै आएकी छिन्। द्दढ प्रयासबाट च्वो को पसल झन झन बढी नामी बनेको छ। उनको आम्दानी पहिलेको प्रतिवर्ष दश हजारबाट हालको पचास साठी हजार युआनसम्म बढेको छ।

धनी बनेपछि"स्थानीय वासिन्दालाई सहायता दिँदै संयुक्त रुपमा धनी बाटोमा हिँड्ने विचार लिँदै च्वोले वरिपरिका गरिब वासिन्दालाई आफ्नो पसलमा रोजगारी प्रदान गरेकी छिन्। हाल च्वोको सहायतामा दश गरिब वरिवार पनि सरकारको सहायता नियम र आफ्नो प्रयासमा समृद्धिको बाटोतर्फ अघि बढ्दै गएका छन्।

जानकारी तथा लेखहरु