फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत र अमेरिकाले सैनिक सहयोगलाई मजबुत बनाउने

(GMT+08:00) 2020-10-28 18:44:54

भारत र अमेरिकाले हिजो २७ तारिख नयाँ दिल्लीमा मन्त्री तथा रक्षा मन्त्री स्तरीय"2+2"वार्ताको आयोजना गर्दै भूगोल सम्बन्धी सूचना शेयर गर्ने "आधारभूत आदानप्रदान र सहयोग सम्झौता"मा हस्ताक्षर गर्दै आपसी सैनिक सहयोगलाई अझ मजबुत बनाएका छन्।

धेरै सैनिक प्रयोग क्षमतासहित यस सम्झौताले भारतलाई अझ सटिक भू-गोलीय डेटा प्रदान गर्ने छ जसबाट भारतको क्षेप्यास्त्र र चालकविहीन विमानको प्रहार क्षमतालाई उकासिने छ।

भारतीय सञ्चार माध्यमका अनुसार यस सम्झौताबाट भविष्यमा भारत र अमेरिकाले महत्वपूर्ण संवेदनशील सूचना शेयर गर्ने प्रतिबिम्बित भएको छ। साथै भारतले अमेरिकाबाट सबैभन्दा उन्नत हतियार खरिद गर्नसक्ने छ।

जानकारी तथा लेखहरु