फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो चीन अन्तर्राष्ट्रिय निर्यात एक्स्पो आउने नोभेम्बर ४ तारिखमा हुने

(GMT+08:00) 2020-10-29 19:04:09

तेस्रो चीन अन्तर्राष्ट्रिय एक्स्पो आउने नोभेम्बर ४ तारिख शाङ्गहाइमा आयोजना हुने छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यस अवधिमा अनलाइनमार्फत मुख्य भाषण दिनुहुने कार्यक्रम छ। चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता काउ फङले २९ तारिख पैचिङ्ग आयोजना भएको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

यस एक्स्पोमा खाद्यान तथा कृषि उत्पादित वस्तु,कार,प्राविधिक उपकरण,उपभोग्य वस्तु,चिकित्सा उपकरण तथा चिकित्सा औषधि,सेवायुक्त व्यापार गरी छ मुख्य प्रदर्शनी क्षेत्र राखिने छन्।

जानकारी तथा लेखहरु