फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सम्पूर्ण अमेरिकाले महामारीको रोकथाम र नियन्त्रणको विफलता प्रतिबिम्बित

(GMT+08:00) 2020-10-29 20:52:55

अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ एन्थोनी फौसीदेखि लिएर न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यू कुमो; माइक्रोसफ्टका संस्थापक बिल गेट्सदेखि ओस्कारको सर्वश्रेष्ठ वृत्तचित्र निर्देशक एलेक्स गिब्नीसम्मले अमेरिकाका सबै क्षेत्रले महामारीको रोकथाम र नियन्त्रणमा सरकारको पराजय प्रतिबिम्बित भएको लहर सिर्जना गरेका छन्।

यो सत्य छ कि ह्वाइट हाउसका राजनीतिज्ञहरुको आफ्नै भूत हो भन्ने तथ्यका कारणले गर्दा अमेरिकाले कहिल्यै पनि पूर्ण रूपले परिचालन र समन्वय गर्न सकेको छैन, परिणामस्वरूप महादेशले महामारीलाई ठेगान लगाउन असमर्थ भएको छ। यसको विपरीत, केही अमेरिकी राजनीतिज्ञहरूको प्रदर्शनले महामारीको रोकथाम र नियन्त्रणको कठिनाई बढाएको छ।

सम्पूर्ण अमेरिकाले महामारीको रोकथाम र नियन्त्रणको विफलता प्रतिबिम्बित गरिरहेको छ, अमेरिकी राजनीतिज्ञहरूले सफलता प्रतिबिम्बित गर्दैनन्।

जानकारी तथा लेखहरु