फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

《चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नागरिक अर्थतन्त्र र सामाजिक विकासको १४औं पञ्च वर्षीय योजना र सन् २०३५ दीर्घकालीन लक्ष्यलाई निर्धारण गर्ने सुझाव》बाट नयाँ युगको परिवर्तन अभिव्यक्त

(GMT+08:00) 2020-10-30 18:17:27

भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रिय समितिको पाँचौँ पूर्ण बैठकले《चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नागरिक अर्थतन्त्र र सामाजिक विकासको १४औं पञ्च वर्षीय योजना र स२०३५ दीर्घकालीन लक्ष्यलाई निर्धारण गर्ने सुझाव》पारित गरेको छ। आज तीस तारिख आयोजना भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पत्रकार सम्मेलनमा केन्द्रीय समितिका उपप्रचार मन्त्री वाङ स्याउ ह्वीले उक्त सुझावबारे व्याख्या गर्नुभएअनुसार यस सुझावले नयाँ युगको परिवर्तनको पूर्ण अभिव्यक्त गर्दै जनताको नयाँ प्रतिक्षा देखाएको छ। यस सुझावले पहिलो पटक सम्पूर्ण जनताको साझा समृद्धिमा अझ स्पष्ट प्रभावकारी प्रगति पाइने दीर्घकालीन लक्ष्य प्रस्तुत गरेको छ। यो सुझाव भावी पाँच वर्ष वा अझ बढी समयमा चीनको आर्थिक तथा सामाजिक विकासको कार्य निर्देशन बन्ने छ।

जानकारी तथा लेखहरु