फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१४औं पञ्च वर्षीय योजना सम्बन्धी सुझावको तर्जुमा समाजवादी प्रजातन्त्रको सकारात्मक अभ्यास

(GMT+08:00) 2020-10-30 18:17:50
चिनियाँ कम्युनिष्ट पार्टी १९औं केन्द्रिय समितिको पाँचौँ पूर्ण बैठकले पारित गरेको १४औं पञ्च वर्षीय योजना सम्बन्धी सुझाव नै विज्ञान र प्रजातन्त्रद्वारा नीति निर्धारण गरिएको महत्वपूर्ण अभिव्यक्ति हो। आज चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पत्रकार सम्मेलनमा केन्द्रीय समितिको वित्तीय परिषद कार्यालयका उपप्रमुख हान स्यु वनले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार सम्पन्न समाजको चौतर्फी निर्माण भएपछि समाजवादी आधुनिकीकरण मुलुकको चौतर्फी निर्माणको नयाँ प्रयास गर्ने सिद्धान्तमा उक्त यस सुझाव गरिएको हो। बैज्ञानिक विचारले नयाँ चरण विकासको विचारधारालाई गहन पालना गर्दै उच्च गुणस्तरको विकासलाई मुख्य विषय लिनुपर्छ।
जानकारी तथा लेखहरु