फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिद्वारा कम्युनिष्ट पार्टीबाहेक जनसमूह गोष्ठीको आयोजना

(GMT+08:00) 2020-10-30 19:17:57
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले हाल कम्युनिष्ट पार्टीबाहेक जनसमूह गोष्ठीको आयोजना गर्दै नागरिक अर्थतन्त्र र सामाजिक विकासको १४औं पञ्च वर्षीय योजना र सन्२०३५ दीर्घकालीन लक्ष्य तर्जुमा गर्नका लागि विभिन्न जनसमूहको सुझाव र निर्णयलाई सुनेको छ। यस गोष्ठीमा भाग लिँदै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण भाषण दिनुभएको छ। उहाँका अनुसार १४औं पञ्च वर्षीय योजना सम्बन्धी सुझाव पारित भएपछि राज्य परिषदले उक्त सुझाव बमोजिम《नागरिक अर्थतन्त्र र सामाविक विकासको १४औं पञ्च वर्षीय योजना सम्बन्धी मस्यौदा》तर्जुमा गर्ने छ। विभिन्न प्रजातान्त्रिक पार्टीहरू,उद्योग र वाणिज्य संघ र स्वतन्त्र व्यक्तिहरुले सम्बन्धी गहिरो सर्वेक्षण तथा अनुसन्धान गर्दै उक्त १४औं पञ्च वर्षीय योजनाका लागि बुद्धिमान सिर्जना गर्नसक्ने आशा सीले गर्नुभएको छ।
जानकारी तथा लेखहरु