|
|
|
||
तिब्बत स्वायत प्रदेशको कुङ्गपुच्याँता जिल्लाको पासुङ्गट्रो तालनजिकै एउटा छोकाउ नामक गाउँ छ।
तिब्बती भाषामा छोकाउको अर्थ तालको स्रोत हो। त्यो स्थानीय तिब्बत जातीय परम्परागत सजावट, निर्माण शैली, रीतिरिवाज, सँस्कृति र धर्म कायम रहेको एउटा मात्रै गाउँ हो।
त्यहाँ लगभग एक सय कुङ्गपु तिब्बतीहरु बसोबास गर्दैआएका छन्। साथै गाउँको हरेक घरआवासको इतिहास सयौं वर्ष पुगेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |