|
|
|
||
नामुछो ताल तिब्बतको ल्हासाबाट उत्तरमा पर्ने ताङ स्युङ र बान्गो यी दुई वटा जिल्लाबीचमा पर्दछ। 1920 वर्गकिलोमिटर क्षेत्रफल ओगटेको तिब्बतको दोस्रो ठूलो तालको रुपमा परिचित नामुछो ताल समुद्र सतहबाट 4718 मिटर अग्लो भागमा अवस्थित छ । नामुछोको अर्थ पवित्र ताल हो साथै तिब्बतका तीन ठूला पवित्र तालमध्येको एक हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |