|
|
|
||
तिब्बतको आलि क्षेत्रको फुलान जिल्ला भारत र नेपालसँग जोडिएको छ। त्यसै फुलान जिल्लामा काङदिस पर्वतमालाको मुख्य चुचुरो कैलाश हिमाल अवस्थित छ र यसलाई हिमालको राजा पनि भनिन्छ। तिब्बती बौद्ध धर्ममा त्यस हिमाललाई शाक्यमुनिको विद्याश्रमको रुपमा लिएको छ भने हिन्दु धर्ममा त्यसलाई भगवान् शिवको दरबार मानिन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |