|
|
|
||
लिन्चको मिलिन विमानस्थल सञ्चालनमा आएको नौ वर्ष भइसकेको छ। स्थानीय पर्यटन उद्योगको विकास र मिलिन विमानस्थलको उड्ड्यन व्यवसायबीच समन्वयका लागि सन् 2014 जुलाइदेखि लिन्च शहरबाट मिलिन विमानस्थलसम्म पुग्न एक विशेष राजमार्ग निर्माण थालेको थियो। यो राजमार्ग अबको केही दिनपछि सञ्चालन हुँदैछ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |