|
|
|
||
चिनियाँ च्याङ्ग सी प्रान्तीय उ युआन गाउँ चीनमा सबैभन्दा सुन्दर गाउँ-बस्ती मानिन्छ। सुन्दर फुल खेती र शरद ऋतुको दृश्य उ युआन जिल्लाको पर्यटकीय आकर्षण बनेका छन्। केही वर्षदेखि उ युआन जिल्लाले पर्यटनको विकास गरेर स्थानीय गाउँलेको आम्दानी र जीवन-स्तरलाई माथि उकासेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |