|
|
|
||
सन् २०१९ को जनवरी २१ तारिख मध्यरात शुन्य बजेर २९ मिनेट जाँदा पैचिङमा वसन्त ढुवानी अवधिमा थपिएको पहिलो यात्रुवाहक रेल पैचिङ स्टेशनबाट निस्केको छ।
रेलको झ्यालबाट वसन्त चाडको प्रतिक्षामा रहेका, नयाँ वर्षको शुभेच्छा बोकेका, आफ्नो जन्मथलोको सम्झना गरिरहेका र परिवारका सदस्यसँग भेट गर्ने मानिसहरूको विभिन्न किसिमका भावना देख्न पाइन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |