|
|
|
||
छिङहाई तिब्बत रेलमार्ग विश्वमा नै समुद्र सतहबाट सबैभन्दा उचाइमा रहेको उच्च रेलमार्ग हो। यसै रेलमार्ग भइ चल्ने क्षेत्रीय विशेषता र जातीय रीतिरिवाज सहितको थाङ चु कु ताउ नामको रेलमा एउटा ज्यादै विशेषतायुक्त रेस्टुराँ रहेको छ।
छिङहाईको सदरमुकाम सिनिङबाट तिब्बतको शिगाचेसम्म चल्ने उक्त रेलमा यात्रुहरूले विशेषतायुक्त रेस्टुराँमा मीठा मीठा जातीय खानेकुराहरू चाख्न पाउँछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |