फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र इटालीका सञ्चार माध्यमबीच वार्ता सुरू

(GMT+08:00) 2019-03-21 10:01:17

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार उपमन्त्री चिआङ च्यान को, इटालीका लागि चिनियाँ राजदूत ली रवी यु, चिनियाँ विदेशी भाषा प्रकाशन र वितरण ब्यूरोका प्रमुख तु चान युआन, इटाली सूचना तथा प्रकाशन मामिलाका उपमन्त्री भिटो क्लाउडिओ क्रिमी र इटाली आर्थिक विकास उपमन्त्री मिसेल गेरासीलगायतका सरकारी प्रतिनिधिहरूले उक्त वार्तामा सहभागी हुँदै सम्बोधन पनि गरेका छन्। दुई देशका सञ्चार माध्यमका प्रतिनिधिहरू र मिडिया क्षेत्रका विज्ञहरूलगायत लगभग दुई सय जनाहरू उक्त वार्तामा सहभागी भएका छन्।


1  2  
जानकारी तथा लेखहरु