|
|
|
|||||||||
|
||

नेपाल पश्चिमी पहाडी क्षेत्रमा रहेको भेरी नदीमा पानीको श्रोत प्रशस्त छ। एउटा पहाड छेडेर त्यहाँको पानीलाई बबई नदीमा मिसाइएको छ। बबई नदीमा थोरै पानी भएकाले त्यसको आसपासका खाद्य पदार्थको उत्पादनमा गम्भीर प्रभाव परेको थियो।

सन् 2015 को जुनदेखि चिनियाँ रेलवै समूह अन्तर्गत चिनियाँ विदेशी परियोजना कम्पनीले चिनियाँ रेलवै समूह अन्तर्गत दोस्रो व्यूरोसँग संयुक्त रुपमा नेपालको भेरी बबइ बहुउद्देश्यीय सुरुङ परियोजनाको निर्माण थालेको थियो।

सन्2019 को अप्रिलमा भेरी बबइ डाइभर्सन सुरुङ परियोजना एक वर्ष अगाडि नै पूरा भएको छ। यसले नेपालमा 'चिनियाँ गति' लाई पुष्टि गरेको।

अप्रिल सोह्र तारिख नेपाली पात्रो अनुसार नयाँ वर्षको तेस्रो दिन थियो। सोही दिन भेरीको पानी बबइमा मिसाउने सुरुङ औपचारिक रुपमा ब्रेकथ्रु भएको दिन पनि हो। सो दिन दुई हजार स्थानीय बासिन्दाले परियोजनाको सुरुङ निर्माण सम्पन्न समारोहमा सहभागी भएर खुशियाली मनाएका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||