![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
कान सु प्रान्तीय लुङ नान शहरको यिङ वान गाउँ पहाडी क्षेत्रमा पर्दछ। सन् 2017 मा स्थानीय सरकारको समर्थनमा लुङ यान नामक मौरी पालन सहकारी स्थापना गरियो। किसानहरूले मौरी पाल्नुका साथै विद्युतीय वाणिज्य चौतारोमार्फत महको बिक्री गरेका छन्। स्थानीय गरिब वासिन्दा मौरी पालनबाट निर्भर भएर गरिबीबाट मुक्त भएका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |