फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टिकटक अनलाइनमा चर्चित-"सानो आली"

(GMT+08:00) 2019-05-13 15:17:31

आली क्षेत्रको सरदर उँचाई समुद्री सतहबाट ४५०० मिटरमा छ। यहाँ समस्त वर्षमा धेरै जाडो हुन्छ। यहाँको जीवन एकदमै अफ्ठ्यारो छ। तथापि गामाशछ्वेका लागि विमानस्थलमा रोजगारी पाउनु सबैभन्दा सुखमय जीवन हो। उनले स्थायी रुपमा विमानस्थलमा काम गर्ने इच्छा व्यक्त गरेका छन्।


1  2  
जानकारी तथा लेखहरु