![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
यही जुन ५ तारिख दोस्रो पटक चिनियाँ राष्ट्राध्यक्षको पद सम्हाल्नुभएका सी चिन फिङले यस पदावधिमा रुसको पहिलो भ्रमण गर्नुहुने कार्यक्रम छ। वितेका ६ वर्षमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको भेटघाट २८ पटक भइसकेको छ।
सन् २०१७ को मे १४ तारिख सी चिन फिङले पैचिङस्थित त्याउ यु थाई राष्ट्रिय अतिथि होटेलमा "बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका पुटिनसँग भेट-वार्ता गर्नुभएको थियो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |