फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङबासीहरुद्वारा प्रहरीलाई समर्थन

(GMT+08:00) 2019-08-11 14:44:16

 अगष्ट १० तारिख "हङकङको संरक्षण सम्बन्धी गठबन्धन"ले "प्रहरीलाई समर्थन दिने"कार्यक्रमको आयोजना गरेको छ। हङकङका व्यापक नागरिकहरुले सो कार्यक्रममा भाग लिएर हङकङका क्वान थाङ,चुङ छुई तथ ख्वै यौङ लगायत प्रहरी कार्यालय गएर प्रहरीलाई कृतज्ञता तथा समर्थन जनाएका छन्। हङकङबासीहरुले उग्रवादी प्रदर्शनकारीहरुलाई हिंसात्मक गतिबिधि रोक्ने इच्छा व्यक्त गर्नुका साथै प्रहरीले हुल दंगाको समस्या चाँडै नै समाधान गर्न सक्ने आशा गरेका छन्।
1  2  
जानकारी तथा लेखहरु