|
|
|
||
ता ली शहर चीनको युननान प्रान्तमा पर्दछ। युननान चीनको दक्षिण भागमा रहेको कारण त्यहाँको वायु सधै न्यानो रहने गर्दछ। त्यसैले युननानका धेरै स्थानमा वर्षभरि नै धेरै फूल फुल्ने गर्दछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |