फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा सहभागी "विदेशी मान्छे" नी चेन को

(GMT+08:00) 2019-09-27 09:15:10

हालसम्म नेपालमा एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ। यो अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा पर्दछ। गौतम बुद्ध विमानस्थलको मर्मत गर्नुको महत्वपूर्ण अर्थबारे चर्चा गर्दा यहाँ सुरक्षाको प्रत्याभूति जिम्मा लिने नेपाली प्रहारी चौ हान भन्नुहुन्छ, "निर्माण हुँदैआएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। पूजाआजा गर्न गौतम बुद्धको जन्थस्थल लुम्बिनी आउने बुद्ध धर्मावलम्बी र यहाँ घुम्न आउने पर्यटकका लागि यो विमानस्थलको महत्वपूर्ण अर्थ छ। हामी र गौतम बुद्ध विमानस्थलको निर्माण गर्ने चिनियाँहरू मित्र हौं। उनीहरूले टिकट किन्ने, विमानस्थल स्थानान्तरण गर्ने क्रममा हामीले उनीहरूलाई मद्दत दिएका छौं। उनीहरूले हामीलाई विमानस्थलको निर्माण गर्न मद्दत दिन यहाँ आए। हामीले ती चिनियाँ मित्रलाई सम्मान गर्छौं। चिनियाँ मित्रहरू निकै मैत्रीपूर्ण हुन्।"


1  2  3  
जानकारी तथा लेखहरु