फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीनका "पहिला":चीनद्वारा उत्पादित ठूलो ढाँचाको विमान

(GMT+08:00) 2019-09-30 14:34:57

सन् २०१७ को मेइ ५ तारिख चीनले स्वतन्त्र रुपमा अनुसन्धान गरी उत्पादन गरेको ठूलो ढाँचाको जेट विमानको पहिलो उडान सफल भएको थियो। जसमा चीनको उन्नतिशील प्रविधि तथा स्वतन्त्र बौद्धिक सम्पदा अधिकार छ। आगामी २० वर्षमा चीनले प्रस्तुत गर्ने नयाँ विमानको संख्या ९ हजार वटा भन्दा बढी पुग्नेछ। जुन विश्वको २२ प्रतिशत हुने अनुमान छ।


1  2  
जानकारी तथा लेखहरु