|
|
|
||
बितेका केही वर्षयता, स छ्वान प्रान्तीय कानच तिब्बती प्रिफेक्चर याच्याङ जिल्लामा 'अग्र उद्यम + सहकारी + नमूना क्षेत्र' विकास मोडलको कार्यान्वयन भइरहेको छ। सो मोडलको आधारमा याच्याङ माछुताके च्याउ उद्योग पार्क छेउमा पर्ने नं.३१८को राष्ट्रिय राजमार्गमा र ड्रोनबाट सामान आयातनिर्यात नेटवर्कको सुविधा भएको क्षेत्रमा उक्त नमूना क्षेत्र स्थापित छ जसबाट २००० स्थानीय किसानहरूको आम्दानी बढ्नुका साथै उनीहरू गरिबी अवस्थाबाट मुक्त पनि भएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |