फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका ३ वटा नयाँ सुरक्षा कदम

(GMT+08:00) 2019-10-18 14:17:58

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आउने नभेम्बर ५-१० शाङहाईमा आयोजना हुने भएको छ। हालै शाङहाई प्रहरीले सो एक्स्पोको सुरक्षा सम्बन्धि ३ वटा सुविधाजनक नयाँ कदमहरू सार्वजनिक गरेको छ।

गत वर्ष आयोजित प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागीहरूको संख्या ७ लाख थियो र यस पटक हालसम्म दर्ता भए वमोजिम, सो संख्या बढ्ने सम्भावना रहेकोले पास व्यवस्थापनका लागि नयाँ प्रणाली भित्र्याइएको छ र गत वर्षको १७ किसिमको पासलाई ५ किसिममा घटाइएको छ। साथै पैदलबाट प्रदर्शन हल जाने बाटो पनि गत वर्षको दूरीभन्दा आधा कम पारिएको छ। यसका अतिरिक्त, गाडी रोक्नको लागि ५ वटा स्थान थपिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु