फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो प्रदर्शन वस्तु शाङहाई आयात एक्स्पोमा प्रवेश

(GMT+08:00) 2019-10-23 14:00:47

आगामी नभेम्बर ५ तारिखदेखि १० तारिखसम्म दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो शाङहाईको राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु हुने भएको छ। अक्टोबर २२ तारिख बिहान सो एक्स्पोको पहिलो प्रदर्शन वस्तु एफ एस डी १९५ खालको उच्च गतिको गश्ति जहाजलाई उक्त राष्ट्रिय सम्मेलन केन्द्रमा पुर्‍याइएको छ।

यस उच्च गतिको गश्ति जहाजको कूल लम्बाई २० मिटर रहेको छ। यसलाई दुई वटा भागमा बाँडिएको छ। असी टन बोक्नसक्ने दुई वटा क्रेनले त्यसको जडान गर्न पाँच घण्टा लाग्ने छ।

जानकारी तथा लेखहरु