फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चीन आयात एक्स्पोमा विश्वका ३ हजार कम्पनी सहभागी हुने

(GMT+08:00) 2019-10-24 15:08:46

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो ब्युरोबाट प्राप्त समाचार अनुसार, नोभेम्बर ५ देखि १० सम्म शाङहाईमा दोस्रो चीन आयात एक्स्पोको आयोजना हुने भएको छ। हालसम्म विश्वका १५० वटा मुलुकका लगभग ३ हजार कम्पनीले सो एक्स्पोमा भाग लिने निश्चित गरेका छन्। भाग लिने मुलुक तथा क्षेत्र एवं कम्पनीको संख्याबाट हेर्दा यस पटकको एक्स्पो प्रथम एक्स्पोभन्दा अझ ठूलो हुनेछ। साथै दोस्रो एक्स्पोमा पहिलो पटक सार्वजनिक गरिने नयाँ उत्पादित वस्तु र नयाँ प्रविधि पनि प्रथम एक्स्पोको भन्दा बढी हुने अनुमान गरिएको छ।

1  2  
जानकारी तथा लेखहरु