फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न विदेशी उद्योग व्यवसायहरू चिनियाँ दोस्रो आयात एक्स्पोमा

(GMT+08:00) 2019-11-01 18:14:04

चिनियाँ दोस्रो आयात एक्स्पो शुरू हुन लागेको छ। हालसम्म १५० मुलुक र क्षेत्रबाट आउने ३००० भन्दा बढी विभिन्न उद्योग व्यवसायहरू चिनियाँ दोस्रो आयात एक्स्पोमा सहभागी हुने जनाइएको छ। सो उद्योग व्यवसायहरूमध्येका १००० भन्दा बढी व्यवसायहरूले पहिलो पटक चिनियाँ आयात एक्स्पोमा भाग लिँदैछन्।

जानकारी तथा लेखहरु