फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुखुरापालनबाट एकजना युवा गरिबीबाट मुक्त

(GMT+08:00) 2019-11-12 13:26:19

क्वाङ सीको ता व्हा याउ जातीय स्वशासित जिल्लाको नुङ स्युङ गाउँ पहाडी क्षेत्रमा पर्दछ। त्यो जिल्ला एक गरिब गाउँ हो। सन् २०१४ अगष्ट महिना बाहिर रोजगारी गरेका युवा लान च फिङ जन्मथलो फर्के। उनले आफ्नो जन्मथलोमा कुखुरा पाल्न थालेका छन्। सन् २०१६ मा उनले पालन सहकारीको स्थापना गरे। हाल नुङ स्युङ गाउँमा ठूलो परिवर्तन आएको छ। हाल अन्तिम ५५ वटा गरिब परिवार गरिबीबाट मुक्ति हुन लागेका छन्। नुङ स्युङ गाउँ गरिबीबाट पूर्ण रुपमा मुक्ति हुने छ।
1  2  3  4  5  
जानकारी तथा लेखहरु